सय वर्षको फिटनेस ट्रेन्ड सय सेकेन्डको भिडियोमा

एजेन्सी – मनिसहरूमा स्वस्थ रहनुपर्छ भन्ने ज्ञान बढेर गएको छ । यो ज्ञानसँगै मानिसहरु आफ्नो शरिरलाई फिट र स्वस्थ राख्न जिम सेन्टर धाउने थालेका छन् । टिमिक्क मिलेको ज्यान र हेर्दै आकर्षक बनाउन जिम जाने चलन भने अहिले मात्र शुरु भएको होइन । यो चलन धेरै पहिलेदेखी नै चल्दै आएको छ । समयको विकासक्रमसँगै फिटनेस सेन्टर जाने ट्रेन्ड पनि बढ्दै गएको छ । यस्का साथै फिटनेस सेन्टरमा गरिने क्रियाकलापहरुमा समेत परिवर्तन भैरहेका छन् । विगत एक सय वर्षको अवधिमा फिटनेसमा देखिएको विसका क्रमलाई एक सय सेकेन्डको यो भिडियोमा समेत समावेश गरिएको छ ।

0 comments

Write Down Your Responses